नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको नतिजामा उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङको अग्रता कायमै छ । मतगणनाको दोस्रो अपडेटमा पीएस अगाडि लागेका हुन् । पीएसले ९००, विणु पौडेलले ८४६, रामबहादुर थापा बादल ७७४, गोकर्ण विष्ट ७१३, रघुजी पन्त ६१७, गुरु बराल ५८५ र विन्दा पाण्डेले ४७४ मत ल्याएका छन् । ५ उपाध्यक्षका लागि भएको मतगणनामा ईश्वर पोखरेल समूहबाट विष्टको अग्रता देखिएको छ। हेर्नुहोस् पछिल्लो विवरण : अरुण नेपाल : २२३ गुरु प्रसाद बराल : ५८५ गोकर्ण राज विष्ट : ७१३ टकं प्रसाद कार्की : १८७ ...