दुबो रोपिएको स्थानमा खाल्डाखुल्डी परेको छ । पछिल्लो समय खेलाडीहरूलाई दैनिक अभ्यासमै असहज अवस्था सिर्जना भएको छ ।