३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार ओली प्यानलका नेताहरूको अग्रता देखिन्छ । तीन जनाका लागि भएको उपमहासचिव पदमा लेखराज भट्टले अग्रता लिएका छन् । उनले ७ सय ३४ मत प्राप्त गरेका छन् । त्यस्तै, योगेश भट्टराई दोस्रो स्थानमा छन् । उनले […]