एमाले अपडेट : महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र पाण्डे

शंकर पोख्रेलले ६१३ मत पाएका छन् । उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।