स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन
काठमाडौँ, पुस ३ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । गोरखापत्र संस्थान र गोरखापत्र एकेडेमीले आयोजना...