यी हुन् एमालेका नयाँ उपाध्यक्ष : गुरु बराल पराजित हुँदा रघुजी पन्त निर्वाचित

पुस ३, काठमाडौँ । नेकपा एमालेको उपाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले १७३७ मत प्राप्त गरेका छन् । उनीपछि विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गरेका छन् । त्यस्तै रामबहादुर थापा ‘बादल’ले १५१६ मत ल्याउँदा, गोकर्णराज विष्टले १३६८ मत प्राप्त गरे । […]