एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

३ पुस, काठमाडौं । एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह ललितपुरस्थित द प्लाजामा भव्यताका साथ सम्पन्न गरेको छ । समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको छ । समारोहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बैंकिङ तथा बीमा), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (यात्रा तथा पर्यटन व्यवस्थापन), ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम तथा […]