काठमाडौंमा ‘सिन्धुली जुनार मेला’, कुन किसानले फलाएको क्युआर कोडबाट हेर्न मिल्ने

३ पुस, काठमाडौं । साताव्यापी ‘सिन्धुली जुनार मेला’को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । सिन्धुलीको प्रसिद्ध जुनारलाई आधुनिक ब्राण्डिङ र प्रविधिसहित प्रवर्द्धन गर्न स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा ‘सिन्धुली जुनार मेला’ सुरु भएको हो । आयोजकका अनुसार काठमाडौंका विभिन्न मेला राखिने छ । जसअनुसार पुस ३ र ४ गते कुपण्डोलस्थित साझा […]