काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङले आगामी फिल्म ‘पेन्सन पट्टा’ को छायांकन कास्कीको रमणीय हिमाली गाउँ ताङतिङबाट थालेका छन् । अन्नपूर्ण हिमश्रृंखला सामुन्नेको यो गाउँ प्रसिद्ध पर्यटकीय थलो पनि हो । मुहूर्त पूजासहित छायांकन थालिएको हो । ३५ दिनसम्म उक्त आसपासमा फिल्म खिचिनेछ । दशकदेखि गुरुङ फिल्ममा सक्रिय माओत्से पछिल्लो समय नेपाली भाषाका फिल्ममा […]