विष्णु रिमाल : ओलीका राजनीतिक व्यवस्थापक पराजित

३ पुस, काठमाडौं । एमालेको उपमहासचिव पदमा विष्णु रिमाल पराजित भएका छन् । नवौं महाधिवेशनमा सचिवमा हारेपछि दशौं महाधिवेशनमा ओलीको सूचीबाट उपमहासचिव जितेका रिमाल यसपटक पनि उक्त पदमा दोहोरिन खोजेका थिए । उनी अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक व्यवस्थापकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका नेता हुन् । अध्यक्ष केपी शर्मा ओली र महासचिवमा शंकर […]