३ पुस, काठमाडौं । भुजुङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि खुलेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र स्थानीय प्रभावितका लागि आईपीओ खुलेको हो । कम्पनीले जारी पूँजी १ अर्बको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको २० लाख कित्ता आईपीओ सर्वसाधारण समूहका लागि छुट्याएको छ । जसमा १० लाख कित्ता सेयर लमजुङ जिल्लाको क्व्लासोथार […]