मधेशको मुख्यमन्त्री कार्यालय गृहमा सारिने

३ पुस, जकपुरधाम । मधेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारिने भएको छ । जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री कार्यालय जलाएपछि मधेशभवन भित्रकै कवर्डहलमा जेनतेन कार्यालय सञ्चालन हुँदै आएको छ । तर, त्यहाँ मुख्यमन्त्रीकै कार्यकक्ष छैन । केही समय अघि मुख्यमन्त्री कार्यालयको कक्ष गृह, सञ्चार तथा कानुन मन्त्रालयमा मन्त्री बस्ने कक्षमा स्थापना भएको छ […]