३ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट पूर्व र बहालवाला गरी ६ जना मुख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् । बिहीबार दिउँसो सम्पन्न मतपरिणामअनुसार दुई जना बहालवाला र चार जना पूर्वमख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् । निर्वाच्न आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णालीका मुख्यमन्त्री यामलाल कंडेल सचिवमा निर्वाचित भएका छन् । […]