एमाले महाधिवेशनः उपमहासचिवमा सर्वाधिक मत भट्टलाई

गोरखापत्र अनलाइनकाठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणामअनुसार उपमहासचिवमा सर्वाधिक मत लेखराज भट्टले प्राप्त गर्नुभएको छ । उहाँले १४५२ मत प्राप्त गर्नुभएको छ...