३ पुस, काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव लेखराज भट्टले विजयीलाई अहंकार र दम्भमा लैजान नहुने बताएका छन् । उपमहासचिवमा विजयी भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विजयीलाई अहंकार र दम्भमा लैजानु नहुने र हारलाई निराशामा व्यक्त गर्न नहुने बताएका हुन् । जित र हारलाई एक अर्काले आत्मासात गर्नुपर्ने भन्दै उनले हारलाई सम्मान गर्ने र […]