३ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व चयनका लागि नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी गरेका छन् । नेतृत्वमा कसलाई ल्याउने एमालेको आन्तरिक विषय भएको उल्लेख गर्दै महामन्त्री शर्माले भने,‘अहिलेको प्रतिकूल परिस्थितिलाई चिर्दै महाधिवेशनबाट केही नयाँ र केहीलाई पुरानालाई अनुमोदन भएको छ । को आउने, को नआउने सम्बन्धित दलको […]