आज पराजित भए पनि ईश्वर पोखरेल हाम्रो नेता हो: रघुवीर महासेठ

३ पुस, काठमाडौँ ।  नेकपा एमालेको नवनिर्वाचित उपमहासचिव रघुवीर महासेठले अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका ईश्वर पोखरेलप्रति सधैँ सम्मान रहने बताएका छन् । उनले आज फरक प्यानलबाट चुनाव लडेर अध्यक्षमा पराजित भए पनि सधैँ नेताको रुपमा सम्मान गरिरहने बताए । उपमहासचिव निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यो पार्टी बनाउन आज निर्वाचित भएका […]