भारत र बाङ्ग्लादेशबीच एकाएक कूटनीतिक तनाव चर्केको देखिएको छ। मङ्गलवार साँझ दिल्लीस्थित बाङ्ग्लादेशी दूतावासको निम्तोमा दुई देशका वर्तमान र भूतपूर्व कूटनीतिज्ञ, सैन्य अधिकारी अन्य अतिथिहरूको सहभागितामा भारत-बाङ्ग्लादेश मित्रवत् सम्बन्धबारे कार्यक्रम भएको थियो। तर त्यसको २४ घण्टा