१० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा पुग्न कर्णालीलाई करिब ७ दशक लामो यात्रा पार गर्नुपरेको छ । यामलाल कँडेलले कर्णालीबाट सचिव जितेर इतिहास बनाएका छन् ।