महासचिव नपाएपछि केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली निर्वाचित

नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग रुष्ट बनेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।