‘समाजले त्यति ठुलो परिवर्तन खोजेको थियो । कसरी हुने भन्ने अलग कुरा भयो । समाजले खोजेको परिवर्तनको छनक एमालेको महाधिवेशनमा देखिएन,’ सापकोटा भन्छन् ।