ललितपुरमा भारतीय इन्जिनियरको हत्या, डेढ महिनासम्म रहस्यमै घटना

ललितपुर महानरपालिका–२४ धापाखेलमा एक भारतीय इन्जिनियरको हत्या भएको खुलेको छ ।