सरकार-जेनजी सम्झौता खारेजीको माग राख्दै सर्वोच्चमा रिट

३ पुस, काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौता खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । केही अधिवक्ता एवं कानुनका विद्यार्थीहरूले निर्वाचनको कार्यादेश पाएको सरकारले दूरगामी असर राख्ने सम्झौता गरेको भनी त्यसको बदरको माग राखेर रिट निवेदन दर्ता भएको हो । सरकारले संवैधानिक सीमाभन्दा बाहिर गएर निर्णय गरेको र […]