गोंगबुको दोहोरी साँझमा झडप, सडकमा हिँड्दै गरेका पैदलयात्रीको हत्या

प्रहरीका अनुसार दोहोरी साँझमा झगडा गरेपछि बाहिर निकालिएको समूहले पैदल हिँड्दै गरेका बबिनको हत्या गरेको हो ।