एमाले महाधिवेशनको सम्पूर्ण मतपरिणाम : केन्द्रीय सदस्यसम्म को-को विजयी भए ? [सूचीसहित]

नेकपा एमालेका केन्द्रीय सदस्यसहित सबै पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको नतिजा सार्वजनिक भएको हो । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका छन् । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए । जसमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेल ५६४ मतमा सीमित भए । महासचिव पदमा ओली प्यानलकै शंकर पोखरेल विजयी भएका...