३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखा परीक्षण कार्य आजदेखि प्रारम्भ भएको छ । महालेखा परीक्षक कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग प्रवेश बैठक गरेर काम सुरु गरेको हो । कामका विषयमा स्पष्ट सञ्चार गर्न नसक्दा, मागेका विवरण उपलब्ध नगराउँदा बेरुजुको मात्रा […]