३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवार हुन आवदेन दिएका तर प्रत्यक्षतर्फ परिवर्तन गर्न इच्छुकलाई अवसर दिएको छ । समानुपातिक तर्फको नाम फिर्ता गरी प्रत्यक्षतर्फ आवेदन दिन पुस ५ गतेसम्मका लागि समयावधि तोकिएको छ । परिवर्तन गर्दा शुल्क तिर्नु नपर्ने पार्टी सचिवालय बैठकको निर्णय गरेको छ । समानुपातिक तर्फ उम्मेदवारका लागि […]