इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

क्विटो, पुस ३ गते । इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उहाँ आबद्ध क्लबले जानकारी दिएको छ । बढ्दो आपराधिक हिंसाले ग्रस्...