पहिरो झरेर पुरियो स्काभेटर

साहारा लिम्बू फुङलिङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो।विहीबार बिहान करिब...