यी हुन् सन् २०२५ का लोकप्रिय कोरियाली श्रृंखला, शीर्ष ५ मा अटाएन ‘स्क्विड गेम’

काठमाडौं । सन् २०२५ सकिन केही दिन मात्र बाँकी छ । पछिल्ला १२ महिनामा केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । चाहे त्यो “व्हेन लाइफ गिव्स यू टेंजरिंग’ होस् वा “स्क्विड गेम’ को अन्तिम सिजन । तर, दर्शकमा छाप छाडेका शीर्ष ५ दक्षिण कोरियाली सिरिज छन्, जसमा थ्रीलर र काल्पनिक कथा समावेश थिए । […]