रास्वपामा प्रत्यक्ष उम्मेदवार बन्न चाहनेले समानुपातिकबाट नाम फिर्ता लिन सक्ने

रास्वपाबाट समानुपातिकतर्फ उम्मेदवार हुन आवदेन दिएका तर प्रत्यक्षतर्फ परिवर्तन गर्न इच्छुकलाई अवसर दिइएको छ ।