इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण

बेरूत(लेबनान), पुस ३ गते । इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ । सन् २०२४ नोभेम्बरको युद्धवि...