राइजिङ नेपालको ६० औँ वार्षिकोत्सवमा पुरस्कार र सम्मान

काठमाडौँ, पुस ३ गते । नेपालको पहिलो अंग्रेजी दैनिक दि राइजिङ नेपाल दैनिकको ६० औँ वर्षगाँठको अवसरमा तीन जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ । दि राइजिङ दैनिकको वार्षिकोत्सव तथा...