हक्की स्वभावका गुरुङलाई दुवै प्यानलको साथ

ओली नेतृत्वको सरकारमा प्रवक्तासमेत रहेका गुरुङ यस्ता पात्र थिए, जसलाई जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिपछि महाधिवेशनमा होमिएको एमालेमा दुवै प्यानलले साथ खोजेको थियो ।