लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर’ शनिबारदेखि सुरु हुँदै

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ को विजेता टोली लुम्बिनी लायन्सले ‘च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर’ सुरु गर्ने भएको छ । लुम्बिनीले सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशका विभिन्न स्थानमा उत्सवका साथ ट्रफी पुर्‍याइने जनाएको हो । टूर आउँदो शनिबारदेखि सुरु हुँदैछ । पुस ५ गते शनिबार बाँके-बर्दियाबाट सुरु हुने टूर दाङ, रुकुम, रोल्पा, […]