ईश्वर अध्यक्षमा पराजित, केन्द्रीय सदस्य निर्वाचित

नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।