आम जनतासँग एमालेको सम्बन्ध कस्तो छ भन्ने कुरा त आगामी निर्वाचनले थाहा देला तर प्रदर्शनीमार्गमा एमाले नेता–कार्यकर्तामा देखिएको उत्साह लोभलाग्दो थियो ।