नुवाकोट कारागारको ब्लकलाई बाल सुधार गृह बनाउने सरकारको निर्णय

३ पुस, काठमाडौं । सरकारले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो । विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राखिनेछ । मन्त्रिपरिषद्ले केन्द्रीय कारागारको खाली भएको एउटा […]