राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा.सुवेदी नियुक्त

काठमाडौँ, पुस ३ गते । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त हुनुभएको छ । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उ...