३ पुस, काठमाडौं । उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दियो । त्यसक्रममा न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई तीनवटा शर्त तोकेको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् । पहिलो शर्त स् उनी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा जानुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ । उच्च […]