विनोद ढकाल : प्रदेशको विद्रोहमा सफल, केन्द्रमा असफल

प्रदेश, जिल्ला र नगरमा आफ्नो समूह विस्तार गरेर इतर पक्षको छवि बनाएका ढकाल ११औं केन्द्रीय महाधिवेशनमा सचिव पदका उम्मेदवार बने । तर प्रदेशको विद्रोहमा सफल भएका उनी केन्द्रीय राजनीतिमा भने असफल भए ।