रविलाई थुनामुक्त गर्ने आदेशपछि नख्खु कारागारबाहिर समर्थकको भिड

उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।