हेटौँडाको प्रगतिचोकमा सवारी दुर्घटनामा सात जना घाइते

राममणि दाहालमकवानपुर, पुस ३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित प्रगतिचोक सडक खण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । हेटौँडा ९ स्थित प्रगत...