चुनावको विकल्प खोज्नु हुन्न : अर्थमन्त्री

३ पुस, बुटवल । अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा तोकिएको मितिमा निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खनालले निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता निम्तिने र मुलुक फेरि अनिश्चयको बाटोमा धकेलिने बताए ।  ‘तोकिएको मितिमा निष्पक्ष, […]