माओवादी पृष्ठभूमिका एमाले नेताहरू महाधिवेशनबाट अनुमोदित

२०७७ मा पुनस्र्थापित माओवादी केन्द्रमा नगएर एमालेमा बसेका नेताहरू एघारौं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित भएका छन् ।