रवि लामिछानेलाई रिहा गर्ने अदालतको आदेशपछि नख्खु कारागारमा कार्यकर्ताको भीड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशपछि नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड लागेको छ ।  आदेशसँगै लामिछानेका समर्थकहरू बिहीबार साँझ कारागार परिसरमा जम्मा भएर नाराबाजी गरेका हुन् ।  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।​ तस्वीरहरू&nb...