नेता कार्यकर्तालाई ओलीको निर्देशन: एक हप्ताभित्र सुरक्षा टिम बनाउनू

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।