३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी एकता गरेर तमासा देखाएको टिप्पणी गरेका छन् । बिहीबार शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रचण्ड र माधव नेपाल दुवै जनालाई आ-आफ्नो पार्टी घाँडो भएपछि एकता गरेर नयाँ पार्टी बनाएको उनको भनाइ […]