गोरखापत्र डिसकोर्स उद्घाटन कार्यक्रम (फाटो फिचर)

काठमाडौँ, पुस ३ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । अर्थतन्त्...