१५ मंसिरदेखि १ पुससम्म अवधिमा स्टिम जिरा मसिनो र लङ्ग्रेन बासमती २ नम्बर चामलको भाउ प्रतिकिलो १० देखि २० रुपैयाँ घटेको हो ।